अग्रिम आयकरले खाद्यान्न व्यवसायी चेपुवामा, उपभोक्ताले २० प्रतिशतसम्मको मूल्य वृद्धि खेप्नुपर्ने

खाद्यान्न व्यवसायीहरुले भान्सामा दैनिक प्रयोग हुने अत्यावश्यक खाद्यान्नको आयातमा अग्रिम आयकर खारेज गर्न माग गरेका छन् । उद्यागीहरुले बुधबार पत्रकार सम्मेलन गर्दे अर्थमन्त्री बर्षमा पुनले आर्थिक बर्ष २०८१\८२ को बजेटमार्फत लगाएको आयकर फिर्ता हुनुपर्ने माग राखेका हुन् । अर्थमन्त्री पुनले दाल र चामल उद्योगको लागि कच्चा दाल गेडागुडीमा १० प्रतिशत र धान आयातमा २.५ प्रतिशत…