नेपाल इन्स्योरेन्सले डाक्यो साधारण सभा, नगद लाभांश पारित गर्ने

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको नगद लाभांश पारित गर्न साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले पुस २९ गते, मंगलबार, त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौँमा बिहान ११ बजे ७७ औँ वार्षिक साधारण सभा डाकेको हो। सभाले हाल कायम चुक्ता पूँजीको ६.३१८५ प्रतिशत नगद लाभांश (कर…