काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सोमबार तीन वटा सूचीकृत कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको छ। एनएलजी इन्स्योरेन्स कम्पनी, नेशनल लघुवित्त वित्तीय संस्था र विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरेको हो । एनएलजी इन्स्योरेन्सको ४ प्रतिशत बोनस शेयर समायोजन भएको छ । यसअघि प्रतिकित्ता ६९८…