नेपालमा पिभीसी, सीपिभिसी र एचडीपीई पाइप तथा फिटिङ्स उत्पादन तथा बिक्री वितरण गर्दै आएको मार्भल टेक्नोप्लास्टले चालु आर्थिक वर्षको ६ महिनामा ७५ करोड ३२ लाख अपरिष्कृत सञ्चालन आम्दानी गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ४ करोड २२ लाख परिष्कृत सञ्चालन आम्दानी गरेको थियो । गत आवको ६ महिनाको तुलनामा चालु आर्थिक वर्षको…