स्वदेशी उत्पादनको बजार बिस्तारले घट्यो विदेशी कुरमुरेको आयात

कुरमुरे, कुरकुरे, चिजबल लगायतको आयातमा कमी आएको छ । नेपालमा नै उत्पादन बढेको र नेपाली उत्पादनले नै बजार ओगटेकोले यसको आयातमा कमी आएको हो । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७९/८० को १० महिनामा १० लाख ५८ हजार ८७८ किलो कुरमुरे, कुरकुरे, चिजबल आयात भएको छ ।…