३१ हजार सहकारीमा ४ खर्ब ७८ अर्ब निक्षेप, कर्जा लगानी सवा ४ खर्ब

चालु आर्थिक वर्षको फागुन महिनासम्ममा सञ्चालनमा रहेका सहकारीमा सर्वसधारणको कुल निक्षेप ४ खर्ब ७८ अर्ब ३ करोड रुपैयाँ निक्षेप रहेको छ । अर्थमन्त्रालयका अनुसार उक्त निक्षेप ३१ हजार ३७३ सहकारीमा रहेको हो । चालु आर्थिक वर्षको फागुन महिनासम्ममा सहकारी संस्थाको संख्या ३१ हजार ३ सय ७३ रहको छ । अर्थमन्त्रालयका अनुसार ती सहकारीमा सेयर सदस्य…