तस्करी बढ्दै: बिल बिजकभन्दा बढी सामान बोकेको ट्रक प्रहरीको नियन्त्रणमा

बिल बिजकभन्दा बढी सामान बोकेको ट्रकलाई बीरगञ्ज प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न किसिमका औषधी, हार्डवेयर तथा खुद्रा सामानहरु बोकेको माल बाहक ट्रक वीरगञ्जबाट बाँके तर्फ जाँदै गरेको छ भन्ने सूचनाका आधारमा प्रहरी टोलीले जेठ ८ गते बीरगञ्जस्थित बसपार्कबाट नियन्त्रणमा लिएको हो । ना. ६ ख ३३८८ नम्बरको मालवाहक ट्रकबाट जाँच गर्ने क्रममा बिल बिजकभन्दा…