नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा व्यवस्था भए बमोजिम कर्जा पुनःसंरचना तथा पुनःतालिकीकरण गर्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ । राष्ट्र बैंकले होटल, निर्माण क्षेत्र र पशुपालन सम्बन्धी कर्जा र ५ करोडसम्मको अन्य क्षेत्रको आगामी असार मसान्तसम्म कर्जाको पुनरतालिकीकरण वा पुनरसंरचना २०८० असार मसान्तभित्र गरिसक्न निर्देशन दिएको हो। राष्ट्र…