सरकारले ट्रेजरी बिलमार्फत यो साता ३४ अर्ब बढी आन्तरिक ऋण उठाउँदै

नेपाल राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिल बिक्री गरेर ३४ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ । यसका लागि राष्ट्र बैंकले सोमबार दिउँसो ३ बजेसम्म बोलकबोल गर्न आग्रह गरेको छ । ट्रेजरी बिलमार्फत सरकारले कुल ३४ अर्ब २० करोड ३२ लाख रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको हो । जसमध्ये ३२ अर्ब २० करोड ३२…