सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेल सहित नौ विरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अुनसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल सहित ९ जनाविरुद्धविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ। आयोगले पौडेलविरुद्ध ६९ करोड ८ लाख विगो दाबी गर्दै भ्रष्टाचारको मुद्दा दायर गरेको हो। अख्तियारले ९ जनाविरुद्ध २ अर्ब ६९ करोड रुपैयाँ बराबरको बिगो माग गरेको छ । पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस…