होटल व्यवसायी संघ बाँकेका अनुसार ठुला-साना सात सय हाराहारी व्यवसायीमा पाँच सयले मात्रै दर्ता नवीकरण गरेका छन्। आर्थिक मन्दी र बैंकको ऋणका कारण व्यवसायी विस्थापित हुने अवस्थामा पुगेको व्यवसायीको भनाइ छ। होटल व्यवसायी संघ बाँकेका अध्यक्ष रंगबहादुर खड्काले मन्दीले व्यवसाय छाड्ने अवस्था आएको बताए। उनका अनुसार व्यवसायीलाई मासिक भाडा तिर्न गाह्रो हुँदै गइरहेको छ। एकातिर…