नेपाल राष्ट्र बैंकले बिहीबारका लागी विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार आज बिहीबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । हिजो बुधबार अमेरिकी डलरको भाउ एकको खरिद दर १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा…