मकर जितुमाया सुरी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणलाई निष्कासन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले चैत १९ गते आइतबार देखि २२ गतेसम्म १३ लाख ३७ हजार ३०२ कित्ता निष्काशन गरेको थियो । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा शेयर बाँडफाँड भएको हो । क्यापिटलका अनुसार कम्पनीको आईपिओमा कुल १३ लाख ४० हजार ८…