नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगततर्फको उपाध्यक्षको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । कमलादीस्थित नेपाल प्रज्ञाप्रतिष्ठानमा केहीबेर अघि सम्पन्न मतगणना अनुसार उपाध्यक्षमा हेमराज ढकाल निर्वाचित भएका हुन् । ढकालले कुल ६१ मत ल्याएका हुन् । महासंघका पुर्वअध्यक्ष चण्डीराज ढकालका भाई हेमराज उमेशलाल श्रेष्ठ प्यानलबाट चुनावी प्रतिष्पर्धामा थिए । ढकालका निकटतम प्रतिद्वन्दी मनिषलाल प्रधानले ५३ मत…