बजेटमा करका दर हेरफेरका आरोपित पूर्वनासु घिमिरे विरुद्ध सवा २ करोडको भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बजेटमा करका दर हेरफेर गरेको आरोप लागेका पूर्वनायव सुब्बा रघुनाथ घिमिरेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालतमा पूर्वनासु घिमिरे विरुद्ध २ करोड १४ लाख ४६ हजार बिगो मागदाबी गर्दै मुद्दा दायर गरेको हो । उनले पदमा रहँदा गैरकानुनी सम्पती आर्जन गरेको कसुरमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले…