पूर्व अर्थमन्त्री जनार्दन शर्मा बीमा कम्पनी, स्टक एक्सचेन्ज तथा धितोपत्र ब्रोकरको लाइसेन्स बिक्री गर्नमा केन्द्रीत हुँदा अर्थतन्त्र बिग्रीयो भने कार्यकाल पनि असफल भयो । जनार्दन शर्माले लिएको नीतिमाथि अध्यनन समेत नगर्दै राजनीतिक गठबन्धनमा समस्या आएपछि निर्वतमान अर्थमन्त्री विष्णु पौडेल बाहिरिन पर्यो। संघिय चुनावको गठबन्धन टुटेपछि नेकपा एमाले सहितको नयाँ गठबन्धन बन्यो । उक्त गठबन्धनबाट अर्थमन्त्रालयको…