विश्व अर्थतन्त्र थप संकट उन्मुख, विश्वव्यापी आर्थिक वृद्धि दर ३ दशक यताकै सुस्त हुने प्रक्षेपण

रुस–युक्रेनबीच जारी युद्धका कारण मुद्रास्फीति आकाशिएको समयमा अमेरिका र युरोपका ३ बैंक टाट पल्टिएपछि त्यसको गहिरो प्रभाव विश्व अर्थतन्त्रमा पर्ने विश्व बैंकले जनाएको छ । विश्व बैंकले कोभिड–१९ महामारी संक्रमण पछिको दशक अर्थात् सन् २०२१-२०३० सम्ममा विश्वव्यापी आर्थिक वृद्धि दर ३ दशक यताकै सुस्त हुने प्रक्षेपण गरेको छ। एकपछि अर्को गर्दै निम्तिएका वित्तीय तथा आर्थिक…