लघुवित्त क्षेत्रमा बढ्दो निरासा, एक महिनामा २० हजार ऋणी घट्दा ९५ हजार डिफल्टर थपिए

लघुवित्त वित्तीय संस्थाहरुको कर्जा डिफल्टर दिन प्रतिदिन बढ्दै गएको छ । कर्जा डिफल्ड बढेपछि लघुवित्त वित्तीय संस्थाले रिकभरीमा दबाब दिएसंगै ऋणीको संख्या पनि घट्न थालेको हो । चालु आर्थिक वर्षको मंसिर महिनामा थपिएका डिफल्टरको संख्या २० हजार ९ सय ६६ मात्र थियो । पुस महिनामा भने मंसिरसम्म डिफल्टर भएका एक लाख २२ हजार ऋणीले साँवा…