इन्टरनेटभरी व्यापक हल्ला छ कि, सामसङ्गको नयाँ ए–सिरिजका स्मार्टफोनहरु नेपाल आउनका लागि तयारी अवस्थामा छन् । सामसङ्ग ग्यालेक्सी ए३४ ५जि र ग्यालेक्सी ए५४ ५जिको विश्वव्यापी बिक्री शुभारम्भ भएसंगै नेपाली बजारमा सामसङ्गको सर्वप्रिय ए–सिरिजका अत्युत्तम नयाँ संस्करणका फोनहरुले कहिले प्रवेश पाउने हुन् भनेर त्यसको वास्तविक मिति थाहा पाउन सर्वत्र चासो बढेको छ । अब भनें ती…