प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले संयुक्त रुपमा २०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बीमा प्राधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले संयुक्त क्यालेन्डर सार्वजनिक गरेका हुन् । प्राधिकरणले जीवन बीमा कम्पनीहरको लागि यहि चैत मसान्तभित्र ५ अर्ब चुक्ता पुँजी पुर्याउन निर्देशन दिए पछि यी दुई कम्पनी मर्जरका लागि सहमत भएका…