सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स गाभिई बनेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीले फागुन २९ गतेदेखि एकीकृत कारोबार सुरु गरेको छ । एकीकृत कारोबारको सुरुवातसँगै बसेको सञ्चालक समितिको पहिलो बैठकले दुबै कम्पनीहरुको तर्फबाट ३/३ जना सञ्चालक रहने गरी सञ्चालक समितिको गठन गरेको छ । साबिक सगरमाथा इन्स्योरेन्सका तर्फबाट अजिथ आर. गुणवर्द्धने, (संस्थापक समूह–सेलिन्को इन्स्योरेन्स पिएलसी, श्रीलंका)…