चौधरी ग्रुपको होटल ‘भिभान्ता काठमाडौं’ को आम्दानी १५१ प्रतिशतले बढ्यो

चौधरी ग्रुपको लगानी रहेको चार तारे होटल 'भिभान्ता काठमाडौँ' को सञ्चालन आम्दानी आकर्षक रुपमा बढेको छ । सन् २०२२ मा कोभिड संक्रमण कम हुँदै गएपछि भौतिक रुपमा कम्पनीहरुले बैठक सञ्चालन गरिरहेका छन् भने पर्यटकहरुको आगमन पनि बढेको छ । जसकारण होटल भिभान्ता काठमाडौँको आम्दानी सन् २०२१ को तुलनामा १५१.७५ प्रतिशतले बढेको हो । सन् २०२१…