पद्मा कोलोनी प्रालिले काठमाडौँको रामकोटमा ३ अर्ब ५० करोड र सुनसरीको इटहरीमा २ अर्ब १८ करोडमा कोलोनी निर्माण गर्ने भएको छ । हाल रामकोटमा निर्माण हुने कोलोनीको जग्गा अधिग्रहण गर्ने कार्य चलिरहेको छ । जग्गा अधिग्रहणको ९० प्रतिशत कार्य समाप्त भएको छ भने इटहरीमा निर्माण भइरहेको कोलोनीको जग्गा अधिग्रहण गर्ने काम ५० प्रतिशत समाप्त भएको…