धितोपत्र बोर्ड र बीमा व्यबसायीबीच छलफल, सेयर किनेबच सहज गर्न आग्रह

नेपालमा सञ्चालनमा रहेको निर्जीवन बीमा कम्पनीका लगानीकर्ताहरुको छाता संगठन नेपाल निर्जीवन बीमा व्यबसायी संघले आज आइतबार नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक डा. नबराज अधिकारीसंग भेट गरी संघको तर्फबाट सुझावहरु प्रस्तुत गरेको छ । संघका पदाधिकारीहरुबाट हाल सञ्चालकहरुको शेयर पदमा रहंदा र पदबाट हटेको एक बर्षसम्म पनि बिक्री गर्न नपाइने व्यबस्थाले गर्दा कैंयौं बर्षदेखि लगानीकर्ता सञ्चालकहरुले…