काठमाडौँ । मिड सोलु हाइड्रोपावर लिमिटेडले १५ प्रतिशतका दले बोनस शेयर वितरण गर्ने भएको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले पुस २१ गते, सोमबार, मानसरोबल पार्टी प्यालेस, पुरानो बानेश्वर, काठमाडौँमा दिउँसो १ बजे चौथो वार्षिक साधारण सभा बोलाएको छ। सभाले बोनस शेयरको कर प्रयोजनार्थ ०.७८९० प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। यस्तै, प्रबन्धपत्र तथा…