लगातार सुधार आएको नेप्सेमा बुधबार करेक्सन

काठमाडौँ । लगातार बढेको सेयर बजार परिसुचकमा करेक्सन आएको छ । बुधबार नेप्से ४.९८ अंकले घटेर २५६१.०८ अंकमा पुगेको छ । कारोबारमा आएका ३३८ कम्पनीमध्ये ७७ कम्पनीको सेयर मूल्य बढ्दा १७० वटा कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । बुधबार ५० हजार ६२६ पटकको कारोबारमा ८३ लाख ८८ हजार ३७३ कित्ता सेयरहरु ३ अर्ब ७७…