बैंकिङ प्रणालीको ब्याजदर घट्ने क्रमले निरन्तरता पाएको छ । मंगलबार बैंक वित्तीय संस्थाले निक्षेपको ब्याजदर घटाएसंगै ट्रेजरी बिल्सको डिस्काउन्ट रेट पनि एकल अंकमा झरेको हो । बैंक तथा वित्तीय संस्थाको स्रोत बढ्ने तर कर्जा लगानी विस्तार हुन नसकेपछि तरलताको अवस्था सहज देखियो । तरलता सहज देखिएसंगै बैंक वित्तीय संस्थाले ब्याजदर घटाउन थाले पनि ट्रेजरीमा लगानी…