एनसीआईसीकेको वरिष्ठ उपाध्यक्षमा शिवाकोटी, व्यावसायिक हितलाई सर्वोपरी राख्ने प्रतिबद्धता

नेपाल उद्योग वाणिज्य संघ, काठमाडौं (एनसीआईसीके)को वरिष्ठ उपाध्यक्षमा जय शिवाकोटी चयन भएका छन् । गत असोज ५ गते सम्पन्न साधारण सभाबाट निर्विरोध निर्वाचित कार्यसमितिको बैठकले तीन जना उपाध्यक्षबाट शिवाकोटीलाई वरिष्ठ उपाध्यक्ष चयन गरेको हो । साधारण सभाले उपाध्यक्षमा शिवाकोटीसहित राजेन्द्र शेरचन र रमानाथ श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको थियो । संघको विधान अनुसार एक जना वरिष्ठ…