अन्तराष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले एशिया क्षेत्रको अर्थतन्त्रमा सुधार देखिएपछि आर्थिक वृद्धि दर प्रक्षेपण बढाएको छ । सन् २०२२ मा ३.८ को आर्थिक वृद्धि दर प्रक्षेपण गरेको आइएमएफले सन् २०२३ मा आर्थिक वृद्धि दर ०.९ प्रतिशत बिन्दुले बढेर ४.७ प्रतिशत पुग्ने अनुमान गरेको हो। जापानको मुद्रास्फीति तुलनात्मक रुपमा नियन्त्रणमा आएको छ भने सन् २०२२ मा…