नेपाल लाइफले एनआईसी एशिया बैंकको ५ लाख कित्ता सेयर बिक्री गर्ने

नेपाल लाइफ इन्स्योरेन्सले एनआईसी एशिया बैंक लिमिटेडकोे ५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको ५ लाख कित्ता संस्थापक सेयर प्रति कित्ता ३९८ रुपैयाँका दरले बिक्रीमा ल्याएको हो । सेयर खरिदका लागि इच्छुक संस्थापकले फागुन ३० गतेबाट ३५ दिन भित्र बैंकको रजिष्टर्ड कार्यालय, थापाथलीमा निवेदन दिनुपर्ने छ । उक्त मितिभित्र…