जापानको मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च, महंगीको सामना गर्न कर्मचारीको तलब वृद्धि

जापानको मुद्रास्फीति दर ४० वर्ष यताकै उच्च विन्दुमा पुगेको छ । बढ्दो मूल्यवृद्धि, कमजोर बन्दै गएको येनका कारण जापानी नागरिकको जीवन यापनमा समस्या आएपछि प्रधानमन्त्री फुमियो किसिदाले कम्पनीहरुलाई कर्मचारीको तलब बढाउन आदेश दिएका थिए । सोही अनुरुप जापानका केही ठूला कम्पनीहरुले कर्मचारीको तलब बढाएका छन् । जापान इकोनोमिक रिसर्च सेन्टरले गरेको सर्वेक्षण अनुसार जापानी कम्पनीहरुले…