स्ट्याण्डर्ड चार्टर्ड बैंक वित्तीय कारोबारका लागि सबैभन्दा सुरक्षित

स्ट्याण्डर्ड चार्टर्ड बैंकले सन् २०२३ मा समेत ‘ट्रिपल–ए’ रेटिङ पाएको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बैंकको वित्तीय सूचांक र छविका आधारमा बैंकलाई ‘ट्रिपल–ए’ रेटिङ दिएको हो । ‘ट्रिपल–ए’ रेटिङ पाएका कम्पनीहरुको वित्तीय अवस्था राम्रो रहेको बुझिन्छ । स्टान्र्डड च्याटर बैंकले लगातार चौथो पटक इस्सुअर रेटिङका लागि ट्रिपल ए रेटिङ पाएको हो । बैंकको बलियो…