दोल्ती पावर कम्पनी लिमिटेडको ६ करोड ४३ लाख ७८ हजार ४०० रुपैयाँ बराबरको आईपीओ फागुन ८ गतेदेखि निष्कासन हुने भएको छ ।कम्पनीले स्थानीय बासिन्दाका लागि ५ करोड ३६ लाख ४८ हजार ६०० रुपैयाँ र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ७ लाख २९ हजार ८०० रुपैयाँ बराबरको सेयर एकसाथ जारी गर्ने भएको हो ।…