खाद्यान्न निर्यात गर्ने हामी सकारात्मक शक्ति पहिचान नगर्दा परनिर्भर हुनुपरेको छ : प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो आत्मनिर्भर नेपालीहरू अहिले आफूसँग भएको सकारात्मक शक्ति पहिचान नगर्दा परनिर्भर हुनुपरेको बताएका छन् । खाद्यान्नमा आत्मनिर्भर भएर निर्यात समेत गरेका हामी निराश हुनुपर्ने अवस्था नभएको उनले बताएका हुन ।  प्रधानमन्त्री दाहालले गतवर्ष श्रीलंका जस्तै हुनलाग्यो भने पनि अहिले त्यस्तो अवस्था नरहेको बताए । अर्थतन्त्रको समस्या समाधान गर्नु जीवन मरणको लडाइँ रहेको…