वाणिज्य बैंकहरुले माघमा २५ अर्ब निक्षेप बढाए, एनआइसी एसियाको हिस्सा ४७ प्रतिशत

चालु आर्थिक वर्षको सातौ महिना अर्थात माघमा वाणिज्य बैंकहरुले कुल २५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । पुस महिनामा ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले माघमा २५ अर्ब मात्र संकलन गरेका हुन । पुस महिनामा कर्जाको साँवा ब्याज भुक्तानीका कारण बैंकहरुको निक्षेप बढेको थियो । त्यसका साथै मंसिर महिनामा संघिय र प्रादेशीक निर्वाचनका…