युरोपेली संघ (ईयू) र विश्वका समृद्ध अर्थतन्त्रहरूको समूह (जी–७) ले समुद्रबाट हुने रूसी पेट्रोलियम पदार्थको मूल्य नियनत्रणका लागि सम्झौता गरेको युरोपेली आयोग (ईसी) ले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ। सम्झौतामा डिजेल, मट्टितेल र पेट्रोलजस्ता ‘प्रिमियम–टु–क्रुड’ पेट्रोलियम पदार्थको मूल्य प्रति ब्यारेल १०० अमेरिकी डलर तोकिएको छ भने ‘डिस्काउन्ट टु क्रुड’ जस्ता पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल…