विश्वका शीर्ष १० धनाढ्यको सूचीबाट बाहिरिए गौतम अडानी

विश्वका शीर्ष १० धनाढ्यहरुको सूची अन्तर्गत तेस्रो स्थानमा पर्ने गौतम अडानी शीर्ष १० बाट बाहिरिएका छन् । अमेरिकी रिसर्च संस्था– हिडनबर्गले सार्वजनिक गरेको प्रतिवेदनमा अडानीका कम्पनीमा स्टकलाई लिएर चलखेल भएको र अकाउन्टीङमा पनि फ्रड भएको सार्वजनिक भएपछि अडानीको नेटवर्थमा निरन्तर गिरावट आएको हो । सन् २०२२ को अगस्ट महिनामा १३७ अर्ब डलर नेटवर्थ सहित तेस्रो…