सुमेरु सेक्युरिटिजले निःशुल्क सेयर सचेतना कार्यक्रम सञ्चालन गर्ने

सुमेरु सेक्युरिटिज र आईएएफएस बिच बुधबार निःशुल्क सेयर सचेतना कार्यक्रम सञ्चालनका लागि सहकार्यको सम्झौता भएको छ। स्टक ब्रोकर नं. ३९ सुमेरु सेक्युरिटिजका संचालक प्रेम अग्रवाल र आईएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमका बीच सम्झौता पत्रमा हस्ताक्षर गर्दै हरेक साताको शुक्रबार लगानीकर्ताहरुलाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गरेका…