गैरआवासीय नेपाली संघले 'एनआरएन नेपाल डेभलप्मेन्ट फण्ड' लाई अघि बढाउन देखा परेका कठिनाईलाई तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ। गैरआवासीय नेपाली संघका अध्यक्षत्रयसहितको प्रतिनिधिमण्डलले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भेटघाट गर्दै संघको तर्फबाट ज्ञापनपत्र हस्तान्तरण गर्दै सो आग्रह गरेको हो। सो अवसरमा संघका अध्यक्ष बद्री केसीले नेपाल सरकारसहितको लगानी रहेको १० अर्बको लगानी कोष…