अन्तर्राष्ट्रिय बजारमा सुन र तेलको मूल्य उकालो लाग्दै

अन्तर्राष्ट्रिय बजारमा सुन र तेलको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल राष्ट्र बैंकको चालु आर्थिक बर्ष २०७९/८० को पहिलो पाँच महिनाको प्रतिवेदन अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रति औंस अमेरिकी डलर ८२.३४ पुगेको छ । यो मूल्य गत आवको तुलनामा ११.७ प्रतिशतले बढेको हो । तथ्यांक अनुसार गत आवको सोही अवधिमा सुनको मूल्य प्रति…