विदेश घुम्न र अध्ययन गर्न जाने नेपालीले ५ महिनामा खर्चिए ९ अर्ब

वैदेशिक अध्ययन र घुम्न जाने नेपाली नागरिकले पछिल्लो ५ महिनामा ९ अर्ब रुपैयाँ खर्चिएका छन् । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिनाको अवधिमा मात्रै विदेशमा अध्ययन गर्न र घुम्न जाने नेपालीलले ९ अर्ब रुपैयाँ खर्च गरेको तथ्याङ्कमा उल्लेख छ । त्यस्तै, गत आव २०७८/७९ को सोही अवधिमा ४ अर्ब ७०…