मागमा कमी आएपछि मूल्य घटाएर बिक्री गर्दै टेस्ला

बेलायत र अमेरिकामा टेस्लाका कारहरुको मागमा कमी आएपछि कम्पनीले मूल्य घटाएर कारहरुको बिक्री गर्ने भएको छ । कम्पनीले बेलायतमा बिक्री हुने मोडलहरुमा १०–१३ प्रतिशत र अमेरिकामा बिक्री हुने मोडलमा २० प्रतिशत छुट दिने भएको हो । बेलायती कार खरिदकर्ताहरुले मोडल ३को गाडीमा ५ हजार ५०० पाउन्ड स्ट्रलिङ र मोडल वाईको कारहरुमा ७ हजार पाउन्ड स्ट्रलिङ…