लक्ष्मी र सनराइज बैंकबीच एक आपसमा मर्जरमा जानका लागि समझदारी पत्रमा हस्ताक्षर भएको छ । मर्जर सम्झौतामा लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल तथा संचालक दिनेश पौड्याल र सनराइजका तर्फबाट अध्यक्ष मोतीलाल दुगड र संचालक शारदा शर्माले हस्ताक्षर गरेका हुन । लक्ष्मी र सनराइज बैंक प्रारम्भिक १ः१ अनुपातको स्वाप रेसियोमा मर्जरमा जाने भनिएपनि डिडिएपछि मात्र स्वाप…