साढे ५ महिनामा बजेट खर्च २८ प्रतिशत पुग्दा पुँजीगत खर्च ११% मात्रै

चालू आर्थिक वर्षको पहिलो साढे पाँच महिनामा सरकारको बजेट खर्च करिब २८ प्रतिशत रहेको छ । चालु आवको साउनदेखि पुस १६ गतेसम्म सरकारले २७.८२ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ । चालू आवका लागि सरकारले कुल १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख बराबरको बजेट ल्याएको थियो। जसमध्ये पुस १६ गतेसम्ममा ४ खर्ब…