एस्ट्रिक टेक्नोलोजीले प्राविधिक विश्लेषणको क्षेत्रमा एक नविनतम सफ्टवेयर ‘मेरो लगानी एआईचार्ट’ सार्वजनिक गरेको छ । अंग्रेजी नयाँ वर्ष सन २०२३ को जनवरी १ (पुस १७ गते) को अवसरमा एस्ट्रिक टेक्नोलाजीले, निष्पक्ष रुपमा प्राविधिक विश्लेषण गर्ने एआई चार्ट बजारमा ल्याएको हो । विगत १० वर्षदेखि नेपाली पूँजीबजारलाई मूख्य धार बनाइ समग्र अर्थतन्त्रसम्बन्धि समाचार सम्प्रेषण गर्दै आएको…