कतारले हालै सम्पन्न गरेको विश्वकप २०२२ लाई लक्षित गरी निर्माण गरेका रंगशाला भत्काउन सुरु गरेको छ । विश्वकप सफलतापूर्वक सम्पन्न भएपछि कतारले रंगशाला व्यवस्थापनको काम सुरु गरेको हो । कतारले विश्वकपको लागि आठ वटा नयाँ रंगशाला निर्माण गरेको थियो । आठ वटा मध्ये स्टेडियम ९७४ नामक रंगशाला अस्थायी किसिमको बनाइएको थियो । कतारले ९७४ सिपिङ…