पोखरा फाइनान्सले घोषणा गर्यो लाभांश

पोखरा फाइनान्सले गत आर्थिक वर्षको मुनाफबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतले हुन आउने ४ करोड १६ लाख ३६ लाख ७९२ रुपैयाँ ५२ पैसा बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२१ प्रतिशतले हुन आउने २१ लाख ८५ हजार ९३१ रुपैयाँ ६१ पैसा बराबरको नगद लाभांश वितरण गर्ने…