कोभिड–१९ संक्रमण फैलिँदै गएपछि चीनमा औद्योगिक गतिविधि सुस्ताउँदै

चीनमा कोभिड संक्रमण फैलिदै गएपछि औद्योगिक गतिविधि सुस्ताएको छ । कोभिड–१९ नियन्त्रणका लागि चीनले अपनाएको शून्य कोभिड नीतिका कारण लकडाउन हुँदा चीनका अधिकांश सहरमा उद्योगहरु बन्द रहेका छन् । नोभेम्बर महिनाको आर्थिक गतिविधि सार्वजनिक गर्दै चीनले नोभेम्बरमा औद्योगिक गतिविधिहरु सात महिना यताकै कमजोर अवस्थामा पुगेको जनाएको छ । विश्वका ठूला कम्पनीहरु चीनका विभिन्न सहरहरुमा अवस्थित…