नबिल बैंकबाट बंगलादेशी साझेदार बाहिरिँदै, एक करोड ७७ लाख कित्ता सेयर बिक्रीमा

नेपाल बंगलादेश बैंकलाई गाभेपछि बनेको नबिल बैंकबाट बंगलादेशको लगानीकर्ता (आईएफआईसी बैंक)  बाहिरिने भएको छ। आईएफआईसी बैंकले आफ्नो स्वामित्वमा आएको नबिल बैंकको सेयर बिक्री गरेर बाहिरिन लागेको हो । नेपाल बंगलादेश बैंकमा बंगलादेशी साझेदार आईएफआईसी बैंक थियो। नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले गत असारमा गाभेको हो। आईएफआईसीले नबिलको एक करोड ७७ लाख ३६ हजार ८८ कित्ता…