रेटिङ एजेन्सीहरुमा रेटिङ गराएका कम्पनीहको बाध्यकारी वीथड्रल बढेको छ । कम्पनीहरुले आवश्यकता परेको बेला रेटिङ गराउने र त्यसलाइ निरन्तरता नदिने वा पुन पुष्टि नगरेपछि एजेन्सीहरुले बाध्य भएर वीथड्रल गराइदिने क्रम बढेको हो। पछिल्लो समयमा वीथड्रलको समस्या कर्जाका लागि रेटिङ गराउने कम्पनीहरुको धेरै छ । नेपाल राष्ट्र बैंकले ५० करोडसम्मको कर्जाका लागि अनिवार्य रेटिङ गराउनु पर्ने…